नागरिक र नागरिकता एउटै बिषय होइनन्, रविले कानुनको नजरअन्दाज गरे

शेष पौडेल । जापान । नागरिक र नागरिकता एउटै बिषय होइनन । नागरिकताको प्रमाणपत्र नलिएको ब्यक्तिपनि निस्चित कानूनी मापदण्डको आधारमा त्यो देशको नागरिक नै ठहर्छ । नेपालको सम्बिधानको धारा ११ मा यो सम्बिधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य ब्यक्तिहरु नेपालको नागरिक हुनेछनू भन्ने उल्लेख छ … Continue reading नागरिक र नागरिकता एउटै बिषय होइनन्, रविले कानुनको नजरअन्दाज गरे